+
+
Shares

केन्द्रीय प्रविधि क्याम्पस धरानमा अध्यक्ष र कोषाध्यक्षमा स्वतन्त्र विजयी

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ७ गते ८:३८

७ चैत, काठमाडौं । त्रिवि, केन्द्रीय प्रविधि क्याम्पस धरानमा स्वतन्त्र उम्मेदवार पेशल राज कार्की निर्वाचित भएका छन् ।

५ चैतमा भएको चुनावमा उनले ४१३ मत ल्याएर निर्वाचित भएको क्याम्पसका प्रमुख बसन्त कुमार राईले बताए ।

सचिवमा नेविसंघका विश्वेश्वरप्रसाद बडुले ४२७ र कोषाध्यक्षमा स्वतन्त्र उम्मेदवार नाम्छाङ्ग राईले ४०८ मत ल्याएर निर्वाचित भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?