+
+
Shares

झापाको मेची बहुमुखी क्याम्पसमा नेविसंघको प्यानल विजयी

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ७ गते ८:४४

७ चैत, काठमाडौं । मेची बहुमुखी क्याम्पस झापामा नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) को प्यानल नै विजयी भएको छ ।

क्याम्पस प्रमुख देवीप्रसाद आचार्यका अनुसार अध्यक्षमा नेविसंघकी निलम कार्कीले ८२६ मत ल्याएर विजयी भएकी छिन् । सचिवमा नेविसंघकै विवेक तामाङले ६३३ र  कोषाध्यक्षमा नेविसंघका प्रतिक रौनियारले  ९०९ मत ल्याएर विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?