+
+
Shares

पूर्वाञ्चल क्याम्पसको अध्यक्षमा नेविसंघ र सचिवमा अखिलका उम्मेदवार विजयी

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ७ गते ८:५७

७ चैत, काठमाडौं । पूर्वाञ्चल क्याम्पस धरानमा नेविसंघका स्ववियु अध्यक्षमा नेविसंघका सागर बस्याल निर्वाचित भएका छन् । उनले ६६८ मत ल्याउँदा समाजवादी विद्यार्थी युनियन, नेपालका गणपति झाले ४४६ मत ल्याए ।

सचिवमा भने अनेरास्ववियुका प्रविश न्यौपानले ५८० मत ल्याएर विजयी भएका छन् । कोषाध्यक्षमा नेविसंघका यामनाथ गुरागाईले ६७४ मत ल्याएर निर्वाचित भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?