+

सिंगापुरविरुद्ध ऐतिहासिक जितको खुसी (तस्वीरहरू)

२०८१ चैत  ८ गते २१:३८ २०८१ चैत ८ गते २१:३८
सिंगापुरविरुद्ध ऐतिहासिक जितको खुसी (तस्वीरहरू)

८ चैत, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले शुक्रबार सिंगापुरमाथि ऐतिहासिक जित हात पारेको छ । सिंगापुर नेसनल स्टेडियममा भएको खेलमा नेपालले सिंगापुरलाई १-० ले हरायो ।

नेपालका लागि जिलेस्पी जंग कार्कीले निर्णायक गोल गरे । नेपालले ३६ वर्षपछि सिंगापुरसँग पहिलो पटक खेल्दा पहिलो जित हात पारेको हो ।

नेपाल र सिंगापुरको खेल हेर्न स्टेडियममानेपाली दर्शकहरुको उपस्थिति थियो । नेपालले पहिलो जित्दा त्यसको साक्षी सिंगापुरमा रहेका नेपाली समर्थकहरू रहे ।

 

तस्वीरहरू : एन्फा

नेपाली फुटबल टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय