
क्रमश: रुद्रहरी पोखरेल, गोपाल बहादुर शाही र विवेक कोइराला
१० चैत, काठमाडौं । काठमाडौंको अमृत साइन्स (अस्कल) क्याम्पसको स्ववियु निर्वाचनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को प्यानलै विजयी भएको छ ।
अध्यक्षमा अनेरास्ववियुका रुद्रहरी पोखरेल विजयी भएका छन् । सचिवमा गोपाल बहादुर शाही र कोषाध्यक्षमा विवेक कोइराला विजयी भएका हुन् ।
आइतबार बिहान भएको निर्वाचन १ हजार २ सय ९१ जना मतदाता सहभागी भएका थिए ।
यहाँ इलेक्ट्रोनिक भोटिङ मेसिनबाट मतदान भएको थियो । जसमा अनेरास्ववियुको प्यानल नै विजयी भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4