+

प्रयास राखेपको सदस्यमा नियुक्त

२०८१ चैत  ११ गते १२:१३ २०८१ चैत ११ गते १२:१३
प्रयास राखेपको सदस्यमा नियुक्त

११ चैत, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्को सदस्यमा प्रयास कार्की नियुक्त भएका छन् ।

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले गत फागुन १८ गते कार्कीलाई परिषद्को सदस्य पदमा नियुक्त गरेका थिए । गर्नु भएको थियो ।

नवनियुक्त सदस्य कार्कीलाई सदस्य सचिव टंकलाल घिसिङले सोमबार कार्यालयमा स्वागत गरेका थिए ।

राखेप सदस्य
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय