+
+
Shares

कलंकीको ग्याङफाइटमा गम्भीर घाइते भएका युवकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ११ गते २२:३७

११ चैत, काठमडौं । कलंकीमा भएको ग्याङ फाइटमा परेर एक युवकको मृत्यु भएको छ ।

सोमबार साँझ होलिको विषयमा विवाद हुँदा कलंकीको एलआएआई स्कुल नजिकै दुई समूहबीच भिडन्त भएको थियो ।

उक्त भिडन्तमा परेर २२ वर्षीय अभय गोले गम्भीर घाइते भएका थिए । घाइते गोलेलाई तत्कालै उपचारका लागि शहीद मेमोरियल अस्पताल पुर्‍याइएको थियो ।

उनको त्यहाँ उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?