
१२ चैत, काठमाडौं । बजारमा डल्ले च्याउको मूल्यमा गिरावट आएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार मंगलबार डल्ले च्याउको मूल्यमा ५० रुपैयाँको गिरावट आएको हो ।
हिजो सोमबार डल्ले च्याउको प्रतिकिलो थोक मूल्य ३ सय ७६ रुपैयाँ थियो । आज भने ५० घटेर ३२६ रुपैयाँ कायम छ ।
यस्तै, आज कन्य च्याउ १ सय ६३ रुपैयाँमा किनबेच भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4