
१२ चैत, काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले साइप्रसको ७ वटा विश्वविद्यालयको लागि मात्र अध्ययन अनुमति पत्र (एनओसी) दिने भएको छ ।
सम्बन्धित राजदूतावासबाट प्राप्त कुटनैतिक नोट र नेपाली राजदूतावासको स्थलगत प्रतिवेदनका आधारमा ७ वटा विश्विद्यालयमा मात्र वैदेशिक अध्ययन अनुमति पत्र जारी गर्न उपयुक्त रहेको मन्त्रालयले जनाएको छ ।
अन्य कुनै पनि कलेजहरुमा शैक्षिकस्तर मापदण्ड र शैक्षिक वातावरणका हिसावले विद्यार्थीका लागि उपयुक्त नरहेको मन्त्रालयले जनाएको छ ।
हेर्नुहोस् विज्ञप्ति :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4