१२ चैत, काठमाडौं । एएफसी एसियन कप छनोटमा अहिले नेपालले मलेसियाको सामना गरिरहेको छ । मलेसियाको जोहोरस्थित इब्राहिम सुल्तान स्टेडियममा पहिलो हाफको एक सकिँदा नेपाल एक गोलले पछि छ । मलेसियाले घरेलु मैदानमा २९औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो ।
सन् २०२७ मा साउदी अरेबियामा हुने एएफसी एसियन कपको अन्तिम चरणको छनोटमा नेपालले मलेसियासहित भितयनाम र लाओससँग होम एण्ड अवेका आधारमा खेल्नेछ । समूह विजेता एसिया कपमा छनोट हुनेछ ।
प्रतिक्रिया 4