+
+
Shares

भृकुटीमण्डपमा गणतन्त्रवादीको आमसभा (लाइभ)

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १५ गते १५:३५

१५ चैत, काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा समाजवादी मोर्चाको सभा जारी छ ।

विभिन्न स्थानबाट निस्किएको जुलुस कोणसभामा परिणत भएसँगै अहिले नेताहरू सम्बोधन गरिरहेका छन् । उनीहरूले गणतन्त्रको पक्षमा प्रदर्शन गरेका हुन् ।

सभामा पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, नेत्रविक्रम चन्द विप्लव, महेन्द्रराय यादव लगायतले सम्बोधन गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?