+
+
Shares

तीनकुनेको आगो नियन्त्रणमा आयो

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १५ गते १५:२५

१५ चैत, काठमाडौं। काठमाडौंको तीनकुनेमा लागेको आगो प्रहरीले नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरीको दमकलले आगो नियन्त्रणमा लिएको हो ।

राजावादीको प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा कार्यकर्ताहरूले घरमा आगजनी गरेका थिए ।

यसअघि यही घरमा राजावादीहरुको प्रदर्शनमा सहभागीहरुले तोडफोड गरेका थिए । सोही घर माथि रहेका प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो ।

हेर्नुहोस् थप तस्वीरहरू :

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?