
१५ चैत, काठमाडौं । काठमाडौंको पेरिसडाँडा नजिक सरकारी गाडीमा लागेको आगो स्थानीय युवाहरूले निभएका छन् ।
आक्रोशित राजावादी समर्थक प्रदर्शनकारीहरूले शुक्रबार उक्त गाडीमा आगजनी गरेका थिए ।
स्थानीय युवाहरूले गाडीमा आगजनी गर्ने प्रदर्शनकारीहरूको प्रतिकार गरेका छन् ।
प्रदर्शनकारीलाई धपाएर स्थानीय युवाहरूले सरकारी गाडीमा लागेको आगो निभएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4