+
+
Shares

तीनकुनेबाट गाडीमा सुटुक्क बाहिरिए दुर्गा प्रसाईं

अनलाइनखबर संवाददाताका अनुसार उनी भर्खरै बीएबी ४२०८ नम्बरको गाडीमा बसेर तीनकुनेबाट निस्किएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १५ गते १५:३५

१५ चैत, काठमाडौं । राजसंस्था पुनस्र्थापना आन्दोलनका कमान्डर दुर्गा प्रसाई एक निजी गाडीमा चढेर तीनकुनेबाट भर्खरै निस्किएका छन् । त्यसअघि तीनकुनेको एक सटरमा बसिरहेका उनलाई लिन गाडी आएको थियो ।

अनलाइनखबर संवाददाताका अनुसार उनी भर्खरै बीएबी ४२०८ नम्बरको गाडीमा बसेर तीनकुनेबाट निस्किएका छन् ।

तीनकुनेमा राजावादी प्रदर्शनकारी अराजक बन्दै जाँदा सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहेको छ ।

आगजनी नियन्त्रणमा आइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?