+
+
Shares

पेरिसडाँडामा गाडीमा आगजनी, बाइक तोडफोड

पेरिसडाँडामै एउटा मोटरसाइकलमा पनि तोडफोड भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १५ गते १५:४५

१५ चैत, काठमाडौं । तीनकुने क्षेत्रबाट लखेटिएका राजावादी समूहका प्रदर्शनकारीहरूले कोटेश्वरस्थित पेरिसडाँडा क्षेत्रका सवारीसाधनमा आगजनी र तोडफोड गरेका छन् ।

एउटा गाडीमा आगजनी र एउटा बाइकमा तोडफोड भएको हो ।

उपत्यकाका विभिन्न क्षेत्रबाट जुलुसहित तीनकुने पुगेका राजावादी समूहका प्रदर्शनकारीहरू उच्छंखल गतिविधिमा उत्रिएपछि अवस्था तनावग्रस्त बनेको थियो । पेरिसडाँडामै एउटा मोटरसाइकलमा पनि तोडफोड भएको छ ।

अवस्था तनावग्रस्त बनेपछि ढुंगामुढा र तोडफोड भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?