+
+
Shares

एकीकृत समाजवादी कार्यालयमा लागेको आगो नियन्त्रणमा आयो

राजावादी समर्थकले समाजवादीको पार्टी कार्यालयमा लगाएको आगो प्रहरीले नियन्त्रणमा लिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १५ गते १६:३५

१५ चैत, काठमाडौं । काठमाडौंको आलोकनगरमा रहेको एकीकृत समाजवादी पार्टी केन्द्रीय कार्यालयमा लागेको आगो नियन्त्रणमा आएको छ ।

शुक्रबार समाजवादीको पार्टी कार्यालयमा लागेको आगो प्रहरीले नियन्त्रणमा लिएको हो ।

तीनकुनेको सभा र प्रदर्शन बिथोलिएपछि आक्रोशित बनेको राजावादी समर्थक प्रदर्शनकारीले समाजवादी पार्टी कार्यालय तोडफोड गर्नुका साथै आगजनी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?