+
+
Shares

निगुरोको मूल्यमा गिरावट

शनिबार निगुरोको भाउ थोकमा प्रतिकिलो १ सय १० रुपैयाँ थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १७ गते ११:२९

१७ चैत, काठमाडौं । बजारमा निगुरोको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आइतबार निगुरोको भाउमा गिरावट आएको हो ।

शनिबार निगुरोको भाउ थोकमा प्रतिकिलो १ सय १० रुपैयाँ थियो । आज आइतबार भने यसको भाउ किलोमा १५ रुपैयाँ घटेर ९५ रुपैयाँमा किनबेच भइरहेको छ ।

निगुरो पाइने सिजन वैशाख–जेठ हो । सिजनमा निगुरो सस्तो मूल्यमा किन्न पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?