+
+
Shares

सर्लाहीमा करेन्ट लागेर एक जनाको मृत्यु

सर्लाहीको हरिपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १७ गते १७:२६

१७ चैत, सर्लाही । सर्लाहीको हरिपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

हरिपुर नगरपालिका-१ बस्ने ४६ वर्षीय राजु भन्ने सोमबहादुर खपाङ्गेको करेन्ट लागेर

आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नै घरको भुइँतल्लामा झुन्डिएको नाङ्गो विद्युतको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको हनुमन्त अस्पताल बरहथवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?