+
+
Shares

सुजुकीले ल्यायो ‘नयाँ वर्ष २०८२ जितौं टन्न धनराशि’ योजना

यो योजना अन्तर्गत ग्राहकले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटर खरिदमा ३५००१ मा एसएमएस गरी न्यूनतम ८ हजारदेखि १ लाखसम्म क्यासब्याक पाउनेछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १७ गते १८:५१

काठमाडौं । सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा विक्रेता भीजी अटोमोबाइल्स प्रालिले ‘नयाँ वर्ष २०८२ जितौं टन्न धनराशि’ योजना ल्याएको छ ।

यो योजना अन्तर्गत ग्राहकले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटर खरिदमा ३५००१ मा एसएमएस गरी न्यूनतम ८ हजारदेखि १ लाखसम्म क्यासब्याक पाउनेछन् । साथै, यसमा एक्स्चेन्ज र फाइनान्सको पनि सुविधा रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले ५ वर्षको वारेन्टीका साथै पञ्चवर्षीय फ्रि–सर्भिस योजना पनि ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?