+
+
Shares

सिताके च्याउ किलोमै १५० रुपैयाँ बढ्यो, अरूको मूल्य कति ?

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १८ गते ११:४५

१८ चैत, काठमाडौं । बजारको च्याउको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार सोमबार सिताके च्याउको मूल्य बढेको हो ।

आइतबार सिताके च्याउ प्रतिकिलो थोक मूल्य ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

आज भने उक्त च्याउको मूल्य किलोमा १ सय ५० रुपैयाँ बढेर ९ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

यस्तै, आइतबार कन्य च्याउको मूल्य प्रतिकिलो १ सय ३० रुपैयाँ र डल्ले च्याउ प्रतिकिलो २ सय ७६ रुपैयाँ कायम छ ।

राजा च्याउको प्रतिकिलो थोक मूल्य २ सय ९० रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?