+
+
Shares

प्रधानमन्त्रीले सम्बोधन गरिरहँदा राप्रपाको विरोध

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १८ गते १२:००

१८ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गरिरहेका छन् ।

विपक्षीहरूको माग अनुसार संसद्मा सम्बोधन गर्न पुगेका प्रधानमन्त्री ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अवरोध गरेको छ ।

ओलीले बोलिरहँदा राप्रपा सांसद ज्ञानेन्द्र बहादुर शाही उठेर हो–हल्ला गरिरहेका छन् ।

सभामुख देवराज घिमिरेले अहिले प्रधानमन्त्रीलाई बोल्न समय दिएकाले अवरोध नगर्न आग्रह गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?