+
+
Shares

काठमाडौंमा सहकारी तथा लघुवित्त पीडितको प्रदर्शन (तस्वीरहरू)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८१ चैत १८ गते १४:०१

१८ चैत, काठमाडौं । सहकारी तथा  लघुवित्त पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

विभिन्न सहकारी,  लघुवित्त, बैंक तथा मिटरब्याजीबाट ठगिएका बचतकर्ताहरू काठमाडौं आएर प्रदर्शनमा उत्रिएका हुन् ।

उनीहरूले सहकारीमा बेथिति मच्चाउन पाइँदैन, वित्तीय माफियाहरू चाहिँदैन, जनपक्षीय मौद्रिक नीति कायम गर’ लगायतका नारासहित माइतीघरबाट बिजुलीबजारसम्म प्रदर्शन गरेका हुन् ।

उनीहरूले सहकारीमा बचत गरेको रकमको ग्याण्टी हुनुपर्ने, साँवा र व्याजसहित फिर्ता गर्नुपर्ने माग गरेका थिए ।

हेर्नुहोस् तस्वीरहरू :

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?