
१८ चैत, काठमाडौं । त्रिवि विश्वविद्यालय क्याम्पसको स्ववियु निर्वाचनको मतगणना जारी छ । सोमबार भएको निर्वाचन अन्तर्गत केहीबेर अघिबाट मतगणना सुरु भएको हो ।
जारी मतगणना अनुसार तीन दलका विद्यार्थी संगठनबीच चर्को प्रतिस्पर्धा देखिएको छ ।
नेपाल विद्यार्थी संघ (नेविसंघ) का उम्मेदवार दीपकराज जोशीले २ सय ८३, अनेरास्ववियुका सिद्धान्त भट्टले २ सय ९४, अखिल क्रान्तिकारी प्रविन दाहाल २ सय ९३, स्वतन्त्र उम्मेदवार उज्जवल खड्काले १ सय ८८ र स्वतन्त्र उम्मेदवार पद्मा भुसालले ६३ मत प्राप्त गरेका छन् ।
अहिलेसम्म १ हजार १ सय ८२ मत गणना भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4