
१९ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज सभामुख देवराज घिमिरेसँग भेट्दै छ ।
रास्वपाका सभापति रवि लामिछानेसहित सांसदहरुले १० बजे सभामुखलाई भेट्ने कार्यक्रम तय भएको छ ।
सहकारी ठगी मुद्दा लागेपछि सभापछि लामिछाने निस्क्रिय भएका थिए । सोमबारदेखि भने उनी पार्टी नेतृत्वमा फर्किएका छन् ।
मुद्दा लागेपछि उनलाई सांसद पदबाट निलम्बित गरिएको छ । यसबारे रास्वपाले पटकपटक कुरा उठाउँदै आएको छ ।
आजकै भेटका क्रममा यसै विषयमा कुरा हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4