+
+
Shares

सांसद दीपक बोहराको निधनमा संसद्‌बाट शोक प्रस्ताव पारित

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १९ गते १२:५९

१९ चैत, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको निधनमा संसद्‌बाट शोक प्रस्ताव पारित भएको छ ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकले शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

बोहरा रुपन्देही क्षेत्र नम्बर–३ बाट निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?