
१९ चैत, काठमाडौं । काठमाडौंको कलंकीमा आगलागी भएको छ ।
बिजुलीको पोलमा आगलागी हुँदा त्यस क्षेत्रमा आवगमन समेत प्रभावित भएको छ ।
बिजुली पोलमा लागेको आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए ।
आगो निभाउनका लागि दमकल घटनास्थल तर्फ गइसकेको काठमाडौं महानगर विपद् व्यवस्थापनका प्रहरी उपरीक्षक विष्णु जोशीले अनलाइनखबरलाई बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4