
२० चैत, काठमाडौं । उच्च मूल्यबाट सुनको भाउ ओर्लिएको छ ।
अघिल्लो दिन हालसम्मकै उच्च मूल्य प्रतितोला १ लाख ७९ हजार ७ सय रुपैयाँ पुगेको सुन आज ६ सय रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि भाउ प्रतितोला १ लाख ७९ हजार १ सय रुपैयाँ तोकेको छ । चाँदीको भाउ १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ३५ रुपैयाँ रहेको चाँदी आज २ हजार २० रुपैयाँमा झरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4