+
+
Shares

कतिमा किन्न पाइन्छ लप्सी ?

हिजो शनिबारको तुलनामा आइतबार लप्सीको थोक भाउ प्रतिकिलो १५ रुपैयाँले घटेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २४ गते १३:१७

२४ चैत, काठमाडौं । बजारमा लप्सीको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबार सार्वजनिक गरेको मूल्यसूची अनुसार लप्सीको भाउ घटेको हो ।

हिजो शनिबारको तुलनामा आइतबार लप्सीको थोक भाउ प्रतिकिलो १५ रुपैयाँले घटेको हो । शनिबार लप्सी किलोको १ सय १० रुपैयाँमा किनबेच भएकोमा आइतबार ९५ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?