+
+
Shares

सिनामंगलको टिम्बर ग्रुप अफ इन्डष्ट्रीको कार्यालयबाट १२ लाख बराबरको चोरी

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २५ गते १७:२२

२५ चैत, काठमाडौं। काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित टिम्बर ग्रुप अफ इन्डष्ट्रीको कार्यालयबाट १२ लाख बराबरको चोरी भएको छ ।

ल्यापटप ३ थान, मोबाइल ३ थान, नगद ४ लाख ६० हजार रूपैयाँ र अन्य सरसामन समेत गरी करिब ११ लाख ९८ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

प्रहरीका अनुसार आइतबार उक्त कार्यालयमा चोरी भएको हो ।

चोरीमा संलग्नहरु भने अहिलेसम्म पक्राउ परेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?