
काठमाडौं । सञ्चारकर्मी राधिका अधिकारीको नयाँ गीत सार्वजनिक भएको छ । गायिका तारा अधिकारीको स्वर रहेको फूल फुल्यो….. बोलको गीत र यसको म्युजिक भिडियो सोमबार सार्वजनिक गरिएको हो ।
सञ्चारकर्मी अधिकारीले रचना गरेको गीतमा ढल्दै गरेको जवानी र मनमा रहेको मायाको भावलाई प्रस्तुत गरिएको छ
गीतको कम्पोज दिपक शर्माले गरेका हुन् भने एरेन्ज सविन सुवेदीको रहेको छ ।
भिडियोमा सागर खानाल, स्मारिका ढकाल र राधिका अधिकारीको अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशक प्रहिल कार्की रहेका छन् । छायांकन भुपेन्द्र थापा मगरले गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4