
२६ चैत, काठमाडौं । देशकै सबैभन्दा ठूलो तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजारमा पिँडालु, तरुल र सखरखण्डको राम्रै किनबेच भइरहेको छ ।
कालीमाटी तरकारी बजार विकास समितिको दैनिक मूल्यसूची अनुसार मंगलबार पिँडालुको भाउ थोकमा प्रतिकिलो ८५ रुपैयाँ छ ।
आज मंगलबार तरुलको भाउ प्रतिकिलो थोकमा १ सय १० रुपैयाँ छ । यस्तै सखरखण्ड प्रतिकिलो ६५ रुपैयाँमा किनबेच भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4