२६ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशसभामा सम्बोधन गर्न थालेका छन् ।
केही समययता प्रधानमन्त्री ओलीले विभिन्न प्रदेशका सभाहरूमा पुगेर सम्बोधन गरिरहेका छन् । सो क्रममा उनी मंगलबार मधेश प्रदेशसभा पुगेका हुन् ।
प्रदेशसभाको सम्बोधनपछि ओली सिरहामा हुने आमसभालाई सम्बोधन गर्ने लगायतका कार्यक्रम तय भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4