+
+
Shares

बल्खुमा राप्रपाको खबरदारी सभा (लाइभ)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको बल्खुमा खबरदारी सभा आयोजना गरिरहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २६ गते १४:२९

२६ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको बल्खुमा खबरदारी सभा आयोजना गरिरहेको छ ।

हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्र लगायतका माग राख्दै राप्रपाले प्रदर्शन गरेको हो । अहिले राप्रपाका नेताहरूले सम्बोधन गरिरहेका छन् ।

राप्रपाको प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षा तैनाथी बाक्लो बनाइएको छ । छेवैमा रहेको सत्तारुढ दल नेपाली कांग्रेसको पार्टी कार्यालय, कलंकीको भाटभटेनी सुपरमार्केट लगायतका क्षेत्रमा सुरक्षा बढाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?