२६ चैत, काठमाडौं । यही अप्रलि १३ देखि १९ सम्म काठमाडौंमा आयोजना हुने आइसीसी यू-१९ पुरुष क्रिकेट विश्वकप छनोटको खेलतालिका सार्वजनिक भएको छ ।
घरेलु टोली नेपालले पहिलो खेल लोहर मुलपानी मैदानमा युएईसँग खेल्नेछ ।
प्रतियोगिताको विजेता यू१९ विश्वकपमा छनोट हुनेछ ।
यू-१९ विश्वकप छनोट : नेपालको पहिलो खेल युएईसँग
छनोट प्रतियोगितामा आयोजक नेपालसहित अफगानिस्तान, युएई, ओमान र हङकङले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिक्रिया 4