+

यू-१९ विश्वकप छनोट खेल्ने नेपाली टोली घोषणा

२०८१ चैत  २६ गते १९:११ २०८१ चैत २६ गते १९:११
यू-१९ विश्वकप छनोट खेल्ने नेपाली टोली घोषणा

२६ चैत, काठमाडौं । अप्रिल १३ गतेदेखि नेपालमा आयोजना हुने आईसीसी यू१९ पुरुष क्रिकेट विश्वकप छनोटका लागि नेपाली टोली घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले मंगलबार नरेन भट्टाको कप्तानीमा १४ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो ।

टोलीमा अविषेक तिवारी, निरज कुमार यादव, शाहिल पटेल, सिब्रिन श्रेष्ठ, रोशन विश्वकर्मा, दर्श सोनार, दिलशाद अली, सन्तोष यादव, अशोक धामी, दयानन्द मण्डल, अप्राजित पौडेल,युवराज खत्री र विपिन पी शर्मा रहेका छन् ।

नेपाली टोली यू–१९ विश्वकप छनोट यू१९ विश्वकप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय