+

राष्ट्रिय टोलीबाट नन्दन यादवको डेब्यू

२०८१ चैत  २७ गते ७:३४ २०८१ चैत २७ गते ७:३४
राष्ट्रिय टोलीबाट नन्दन यादवको डेब्यू

२८ चैत, काठमाडौं । पेस बलर नन्दन यादवले नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट डेब्यू गरेका छन् । हङकङमा आजदेखि सुरु भएको टी-२०आई प्रतियोगितामा कतारसँगको खेलमा उनले डेब्यू गरेका हुन् ।

जारी खेलमा नेपालले टस जितेर पहिले कतारलाई ब्याटिङको निम्तो दिएको छ ।

नन्दन यसअघि एकदिवसीय टिममा परेपनि डेब्यू भने गर्न बाँकी छ । टी२०आई टोलीमा परेको पहिलो खेलमै नन्दनले डेब्यूको मौका पाएका हुन् ।

यस प्रतियोगितामा हङकङ, नेपाल, कतार र कुवेत सहभागी छन् ।

नन्दन यादव
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय