+
+
Shares

एकीकृत समाजवादीको आन्दोलन कार्यतालिका परिमार्जन

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २७ गते १३:३६

२७ चैत, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले घोषणा गरेको आन्दोलनको कार्यतालिका संशोधन गरेको छ ।

यही चैत १ गतेदेखि पत्रकार सम्मेलन गरेर घोषणा गरिएको आन्दोलनको कार्यतालिका परिमार्जन गरिएको महासचिव एवं आन्दोलन संयोजन कमिटीका संयोक घनश्याम भूसालले जानकारी दिए ।

नयाँ कार्यतालिका अनुसार अब २०८१ वैशाख १० गते संघीय सरकारमा मागपत्र पेस गर्ने, १४ गते प्रदेश सरका र जिल्ला प्रशासन कार्यालयमा सम्बन्धित प्रदेश र जिल्लाका मागपत्र बुझाउने, वैशाख २२ र २३ गते  पालिका र वडा कार्यालयहरुमा सम्बन्धित पालिका र वडाका मागपत्र बुझाउने र २५ गते दोस्रो चरणका कार्यक्रम घोषणा गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?