
२८ चैत, काठमाडौं । काठमाडौं महानगरपालिका-३१ शंखमूलमा एक व्यक्ति मृत फेला परेका छन् ।
मृत फेला पर्नेमा मोरङको विराटनगर महानगरपालिका-३ घर भएका ४५ वर्षीय युवराज ढकाल छन् ।
उनी शंखूमलमा डेरा गरी बस्दै आएका थिए । उनी आफ्नै डेरो कोठामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4