
२८ चैत, काठमाडौं । नर्सरी व्यवसायी संघ नेपालले अनलाइनखबरकर्मी अमृत चिमरियालाई सम्मान गरेको छ ।
काठमाडौंमो भृकुटीमण्डप आजदेखि सुरु भएको दोस्रो नेशनल हर्टिकल्चर एक्स्पो २०८१ को अवसरमा चिमरियालाई कृषि क्षेत्र र कृषि उद्यमीको विषयमा राष्ट्रिय रुपमा आवाज उठाएको भन्दै नगदसहित सम्मान गरेको हो ।
बागमती प्रदशेका कृषि तथा पशुपन्छि विकास मन्त्री प्रकाश श्रेष्ठ र संघका अध्यक्ष रामजी प्रसाद तिमिल्सिनाले सम्मान पत्र प्रदान गरेका हुन् ।
चिमरिया अनलाइनखबरमा कृषि तथा आर्थिक क्षेत्रमा कलम चलाइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4