+
+
Shares

हेटौंडा र उदयपुर सिमेन्टको सेयर निजी क्षेत्रलाई बेच्न सुझाव

केही महिनायता दुवै उद्योगको उत्पादन ठप्प छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २९ गते १४:१६

२९ चैत, काठमाडौं । पूर्णसरकारी स्वामित्वका दुई सिमेन्ट उद्योगको सेयर निजी क्षेत्रलाई बेच्न सिफारिस गरिएको छ ।

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा हेटौंडा सिमेन्ट उद्योग र उदयपुर सिमेन्ट उद्योगको मूल्यांकन (डीडीए) गरेर गाभ्ने अनि सरकारको केही हिस्सा मात्रै राखेर निजी क्षेत्रलाई सेयर बिक्री गर्न सुझाव दिएको हो ।

केही महिनायता दुवै उद्योगको उत्पादन ठप्प छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?