+
+
Shares

एमालेले बोलायो सचिवालय बैठक

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ३१ गते १७:२५

३१ चैत, काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।

बैठक भोलि सोमबार बिहान ११ः३० बजे बस्नेछ ।

केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीका अनुसार च्यासलमा बोलाइएको बैठकको एजेन्डा समसामयिक राजनीति हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?