
प्रतीकात्मक तस्वीर
१ वैशाख, गुल्मी । गुल्मीमा नुहाउने क्रममा डुबेर एक जना बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धुर्कोट गाउँपालिका-६ का १५ वर्षका राजेश कुमाल रहेका छन् ।
सोमबार सिस्तुङस्थित छल्दी खोलामा नुहाउने क्रममा डुबेर राजेशको मृत्यु भएको गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी ) गंगाबहादुर सारुले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4