+
+
Shares

त्रिवि शिक्षाध्यक्षको जिम्मेवारी डिन ढकाललाई

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २ गते १९:५९

२ वैशाख, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षको जिम्मेवारी मानविकी तथा सामाजिकशास्त्र संकायको डिन प्रा.डा. द्विविनन्द ढकाललाई दिइएको छ ।

शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएपछि ढकाललाई शिक्षाध्यक्षको जिम्मेवारी दिइएको हो ।

केसीले पदभार ग्रहण गरेपछि ढकाललाई शिक्षाध्यक्षको जिम्मेवारी दिइएको हो ।

‘आज द्विविनन्द सरलाई शिक्षाध्यक्षको जिम्मेवारी दिइएको छ,’ केसीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?