
३ वैशाख, काठमाडौं । बूढानीलकण्ठ नगरपालिका-२ माथिल्लो भंगाल लामिछाने टोलमा २६ लाख रुपैयाँभन्दा बढीको चोरी भएको छ ।
लामिछाने टोल बस्ने भरत राज श्रेष्ठको घरबाट नगद ७० हजार रूपैयाँ र करिब साढे १४ तोला बराबरको सुनका विभिन्न गरगहना समेत गरी करिब २६ लाख ७० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
घरमा कोही नभएको मौका पारेर मंगलबार साँझ चोरी भएको प्रहरीले जनाएको छ । चोरीमा संलग्नहरु अहिलेसम्म पक्राउ परेका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4