+
+
Shares

शिक्षक महासंघको बैठक जारी

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ४ गते १६:११

४ वैशाख, काठमाडौं । नेपाल शिक्षक महासंघको बैठक जारी छ ।सरकारले विद्यालय शिक्षा विधेयकलाई लक्षित गरेर छिट्टै बर्खे अधिवेशन आह्वान गरेपछि महासंघको बैठक बसिरहेको हो ।

‘आन्दोलनको व्यवस्थापन गर्ने विषयमा छलफल गर्न बैठक बसिरहेको हो,’ महासंघ सहअध्यक्ष नानुमाया पराजुलीले भनिन् ।

२० चैतदेखि शिक्षक महासंघको नेतृत्वमा काठमाडौंमा आन्दोलन चलिरहेको छ । तर सरकार र महासंघबीच सहमति हुन सकेको छैन ।

जसकारण ७० लाख विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?