+
+
Shares

कोइरालो किलोमै ११६ रुपैयाँ बढ्यो

आज भने कोइरालोको मूल्य किलोमै १ सय १६ रुपैयाँले बढेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ५ गते ११:३०

५ वैशाख, काठमाडौं । बजारमा कोइरालोको मूल्यवृद्धि भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि निर्धारण गरेको मूल्यसूची अनुसार कोइरालोको मूल्यवृद्धि भएको हो ।

कालीमाटी बजारमा आज कोइरालोको भाउ ५५ प्रतिशतले वृद्धि भएर ३ सय २६ रुपैयाँ प्रतिकेजी औसत मूल्य कायम भएको छ । बिहीबार कोइरालो प्रतिकेजी २ सय १० रुपैयाँमा किनबेच भएको थियो ।

आज भने कोइरालोको मूल्य किलोमै १ सय १६ रुपैयाँले बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?