+
+
Shares

गभर्नरमा वचन पाएपछि राष्ट्र बैंक कार्यकारी निर्देशक गुणाकर भट्टले दिए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ५ गते १२:२९

५ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले राजीनामा दिएका छन् ।

सत्ता साझेदार दलहरु नेपाली कांग्रेस र नेकपा एमालेले भट्टलाई गभर्नर बनाउने बचन दिएपछि उनले कार्यकारी निर्देशकबाट राजीनामा दिएको स्रोतले जनाएको छ ।

गभर्नर बन्नका लागि कार्यकारी पदमा रहने/नरहनेबारे कुनै नीतिगत उल्झन नरहे पनि भट्टले राजीनामा दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?