
७ वैशाख, काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–७ लुभु चाँगाथलीमा ट्यांकरको ठक्करबाट २ वर्षीय बालकको मृत्यु भएको छ ।
बागमती प्रदेश–०१–००३ क ८७३० नम्बरको ट्यांकरको ठक्करबाट राजन सञ्ज्यालका २ वर्षीय छोरा प्रजनको मृत्यु भएको हो ।
दुर्घटना शनिबार दिउँसो भएको थियो । ट्यांकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4