+
+
Shares

च्याउको भाउ बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ८ गते ११:२५

८ वैशाख, काठमाडौं । बजारमा च्याउको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि निर्धारण गरेको मूल्यसूची अनुसार डल्ले च्याउको भाउ बढेको हो ।

आज डल्ले च्याउको मूल्य २३ रुपैयाँले बढेको छ । आइतबार कालीमाटी बजारमा डल्ले च्याउ प्रतिकिलो २७६ रुपैयाँका किनबेच भएको थियो । आज भने डल्ले च्याउ प्रतिकिलो ३०० रुपैयाँमा किनबेच भइरहेको छ ।

यस्तै कन्य च्याउ भने आज प्रतिकिलो १४६ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?