+
+
Shares

बूढानीलकण्ठको चपलीमा एक युवकको शव फेला

बूढानीलकण्ठ नगरपालिका–३ चपली घुम्तीस्थित झाडीमा एक युवकको शव भेटिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ८ गते १२:५६

८ वैशाख, काठमाडौं । बूढानीलकण्ठ नगरपालिका–३ चपली घुम्तीस्थित झाडीमा एक युवकको शव भेटिएको छ ।

अन्दाजी ३० वर्ष जतिका युवकको शव भेटिएको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

उक्त शवको हालसम्म शवको सनाखत हुन सकेको छैन । घटना शंकास्पद हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?